गायक विश्व नेपालीको स्वर र उनकै अभिनय छ नायिका केकी अधिकारीसंग भिडियोमा । गीतमा विजय सत्यालको शब्दलाई ए. एस. रामले संगीतले भरेका छन् भने शब्द फिल्म प्रस्तुतकर्ता विजय सत्यालको छ ।
गोदवरी एफ.एम 87.9 मेगाहर्ज बाट हरेक साताको शुक्रवार दिउसो तीन बजे बाट चार बजे सम्म प्रसारित हुने एक पूर्ण फिल्मी कार्यक्रम
Popular Posts
-
-गोपाल सुवेदी पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा नयाँ– नयाँ गीत, संगीतहरु आईरहेका छन् । यस क्षेत्रमा कलाकारहरुको उपस्थीती दिनप्रती...
-
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ । शुक्रवार प्रदर्शन भएको यो सिन...
-
अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा '...
Thursday, November 12, 2015
महानायक हमालको ‘बागमती’ गीत सार्वजनिक
भारतीय फिल्मकर्ताहरुको लगानी रहेको भनिएको फिल्म ‘बागमती’ को गीत सार्वजनिक भएको छ। ‘सानु एक्लै छौ’ गीतको भिडियो सार्वजनिक भएको छ ।
गायक विश्व नेपालीको स्वर र उनकै अभिनय छ नायिका केकी अधिकारीसंग भिडियोमा । गीतमा विजय सत्यालको शब्दलाई ए. एस. रामले संगीतले भरेका छन् भने शब्द फिल्म प्रस्तुतकर्ता विजय सत्यालको छ ।
सत्यालसँगै दिनेश दर्शनधारी प्रस्तुतकर्ता रहेको फिल्मका प्राविधिक र निर्देशक दक्षिण भारतीय रहेको फिल्म उच्च प्रविधिमा तयार भएको भनिएको छ। यस फिल्मलाई महानायक राजेश हमालको कमब्याकको रुपमा पनि हेरिएको छ।
गायक विश्व नेपालीको स्वर र उनकै अभिनय छ नायिका केकी अधिकारीसंग भिडियोमा । गीतमा विजय सत्यालको शब्दलाई ए. एस. रामले संगीतले भरेका छन् भने शब्द फिल्म प्रस्तुतकर्ता विजय सत्यालको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment