यसरी हेर्दा यो चलचित्र त्रिकोणात्मक हुने अनुमान लगाउँन सकिन्छ । रुपक न्यौपानेको प्रस्तुतीमा परी फिल्मसको ब्यानरमा निर्माण भएको यो चलचित्रलाई लीला बहादुर न्यौपाने र ज्ञान बहादुर न्यौपानेले निर्माण गरेका हुन् । पुष १० गतेबाट प्रर्दशनमा आउँने भएको ‘आधा पेज’ युवाहरुलाई लक्ष्ति गरी निर्माण गरिएको चलचित्र हो ।
चलचित्रमा सलोन, रिस्ता,रुपेशसंगै बिपना बस्नेत , दिपक क्षेत्री , सुरज आरडी लगायतका कलाकारहरको अभिनय रहेको छ ।



No comments:
Post a Comment