निर्माता तथा निर्देशक शोभित बस्नेतले आफ्नो नयाँ फिल्म 'जाउँ हिड पोखरा' रिलिज गर्न ५ बर्ष लगाए । फिल्मको काम रेड स्टूडियोमै थाती राखेर शोभित 'टिचर' फिल्म बनाउन हानिएका थिए । 'टिचर' ७ लाखमा बनाएर शोभितले देशभर च्यारेटी गरे र राम्रै पैसा सोहोरे । यदि, 'टिचर' नचलेको भए शोभितको शुक्रबारबाट रिलिज भयको फिल्म 'जाउँ हिड पोखरा' अझै रेड स्टूडियोमै अड्कने थियो ।फिल्मको प्रिमियरमा उपस्थित शोभितले 'जाउँ हिड पोखरा'को छायांकन सकिएसँगै पैसा पनि सकिएको खुलाएका छन् । सुटिङ सकिए लगतै पैसा पनि सकिएकाले फिल्म रिलिज गर्न शोभितले नसकेका रहेछन् । पछि 'टिचर' फिल्मबाट कमाएपछि उनले सबै तिरको पैसा तिरेर फिल्म निकाले र रिलिज गरे । नेपाली फिल्म क्षेत्रमा बाठा मात्रै नभएर ठगीको आरोप पनि खेप्दै आईरहेका निर्माता तथा निर्देशक बस्नेतको 'टिचर' नचलेको भए त करिअर नै ठन्डाराम हुने रहेछ ।गोदवरी एफ.एम 87.9 मेगाहर्ज बाट हरेक साताको शुक्रवार दिउसो तीन बजे बाट चार बजे सम्म प्रसारित हुने एक पूर्ण फिल्मी कार्यक्रम
Popular Posts
-
-गोपाल सुवेदी पछिल्लो समय नेपाली सांगीतीक क्षेत्रमा नयाँ– नयाँ गीत, संगीतहरु आईरहेका छन् । यस क्षेत्रमा कलाकारहरुको उपस्थीती दिनप्रती...
-
अहिले प्रदर्शन भइरहेको चलचित्र ‘कबड्डी कबड्डी’ प्रदर्शनको दोस्रो दिनमै करोड क्लबमा प्रवेस दावी गरिएको छ । शुक्रवार प्रदर्शन भएको यो सिन...
-
अभिनेत्री ऋचा शर्माले एक पटक फेरि आफूलाई अब्बल कलाकार देखाउने प्रयास गरेकी छिन् । जिवन्त अभिनय गरेर अवार्ड समेत हात पार्दै आएकी ऋचा '...
Saturday, November 28, 2015
`टिचर`ले नकमाएको भए शोभित हुन्थे ठन्डाराम
निर्माता तथा निर्देशक शोभित बस्नेतले आफ्नो नयाँ फिल्म 'जाउँ हिड पोखरा' रिलिज गर्न ५ बर्ष लगाए । फिल्मको काम रेड स्टूडियोमै थाती राखेर शोभित 'टिचर' फिल्म बनाउन हानिएका थिए । 'टिचर' ७ लाखमा बनाएर शोभितले देशभर च्यारेटी गरे र राम्रै पैसा सोहोरे । यदि, 'टिचर' नचलेको भए शोभितको शुक्रबारबाट रिलिज भयको फिल्म 'जाउँ हिड पोखरा' अझै रेड स्टूडियोमै अड्कने थियो ।फिल्मको प्रिमियरमा उपस्थित शोभितले 'जाउँ हिड पोखरा'को छायांकन सकिएसँगै पैसा पनि सकिएको खुलाएका छन् । सुटिङ सकिए लगतै पैसा पनि सकिएकाले फिल्म रिलिज गर्न शोभितले नसकेका रहेछन् । पछि 'टिचर' फिल्मबाट कमाएपछि उनले सबै तिरको पैसा तिरेर फिल्म निकाले र रिलिज गरे । नेपाली फिल्म क्षेत्रमा बाठा मात्रै नभएर ठगीको आरोप पनि खेप्दै आईरहेका निर्माता तथा निर्देशक बस्नेतको 'टिचर' नचलेको भए त करिअर नै ठन्डाराम हुने रहेछ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment